चारपाई

Wiktionaryबाट

चारपाई

नेपाली[सम्पादन गर्नुहोस्]

पद वर्ग[सम्पादन गर्नुहोस्]

नाम

अर्थ[सम्पादन गर्नुहोस्]

ना॰ पाट, बाबियो आदिका डोरीले बुनेर बनाइएको, एक प्रकारको खाट; खट्वा । चार पाखे— वि॰ [चारपाखा+ए] चार पाखा छाना भएको (पुरानो ढाँचाको घर॰ । चार पाटे— वि॰ [चारपाटा+ए] १. चार पाटा भएको; चौकुने । ना॰ २. वर्गाकारको सानो चकटी; कुनै पनि त्यस्तो बिछ्याउने चीज । चार पाते— ना॰ [चारपात+ए] वैज्ञानिक कृषिकार्य र घरेलु अर्थशास्त्रका विषयमा प्रशिक्षण दिने एक ग्रामीण युवा–सङ्गठन; ह–चार क्लब (हात, हृदय, होरो तथा हृष्टता–सम्बन्धी॰ । ~ क्लब— ना॰ ह–चार क्लब (फोर–एच् क्लब॰ । चार पोल— ना॰ [चार+पोल] पुरानो तौल प्रणालीअनुसार धार्नीको १/( भाग । चार भन्ज्याब— ना॰ [चार+भन्ज्याबे काठमाडौँ उपत्यकाको चारैतर्फ रहेका चार भन्ज्याब (साँगा भन्ज्याब, पाँचमाने भन्ज्याब, पाटी भन्ज्याब र खरी भन्ज्याब॰ ।

उदाहरण[सम्पादन गर्नुहोस्]

अनुवाद[सम्पादन गर्नुहोस्]

  1. अङ्ग्रेजी: