चारण

Wiktionaryबाट

चारण

नेपाली[सम्पादन गर्नुहोस्]

पद वर्ग[सम्पादन गर्नुहोस्]

नाम

अर्थ[सम्पादन गर्नुहोस्]

ना॰ [सं॰] १. भाट; घुमफिर गर्दै हिँड्ने नट, नर्तक वा गवैया । २. गन्धर्व । ३. तीर्थयात्री । ४. गुप्तचर । ५. वेद वा पुराण पढ्ने मानिस । ~ गीत— ना॰ चारणहरूबारा गाइने राजा– महाराजाहरूको कीर्ति–गाथा; भ्रमणशील व्यक्तिहरूबारा गाइने गीत । चारदाम ठेकी— ना॰ [चार+दाम+ठेकी] पहिलेको चलनअनुसार नयाँ जग्गा कमाउँदा वा कमाइरहेकै जग्गा फेरि कमाउन थमौती गर्नुपर्दा मोहीले जग्गाधनीलाई बुझाउने दस्तुर । चार दोबाटो— ना॰ [चार+दोबाटो] चार बाटा मिलेको ठाउँ; चौबाटो; चतुष्पथ; चौमुहानी । चार धाम— ना॰ [चार+धाम] चार प्रसिद्ध धार्मिक क्षेत्र वा तीर्थहरूको समूह (भारतका बदरीनाथ, जगन्नाथ, रामेश्वर र बारका; नेपालका बराहक्षेत्र, जनकपुर, मुक्तिनाथ र दामोदरकुण्ड॰ । चार नारायण— ना॰ [चार+नारायण] काठमाडौँ उपत्यकाभित्रका प्रसिद्ध चार नारायण (चाँगुनारायण, विशङ्खुनारायण, शेषनारायण र इचङ्गुनारायण॰ । चार पदार्थ— ना॰ [सं॰] चार पुरुषार्थ (धर्म, अर्थ, काम र मोक्ष॰ ।

उदाहरण[सम्पादन गर्नुहोस्]

अनुवाद[सम्पादन गर्नुहोस्]

  1. अङ्ग्रेजी: