चामर
स्वरूप
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]नाम
अर्थ
[सम्पादन गर्नुहोस्]ना॰ [सं॰] चौंरी गाईको पुच्छरको झुप्पो; चँवर; हे॰ चमर । — ग्राही— वि॰ चमर डोलाउने (व्यक्ति) । — धर/धारी— ना॰ राजाको दायाँ–बायाँ बसेर चमर डोलाउने सेवक; चँवरदार ।
उदाहरण
[सम्पादन गर्नुहोस्]आरतीमा बुढाले चामर हल्लाए ।
अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: Yak-tail