चाप

Wiktionaryबाट

चाप

नेपाली[सम्पादन गर्नुहोस्]

पद वर्ग[सम्पादन गर्नुहोस्]

नाम

अर्थ[सम्पादन गर्नुहोस्]

ना॰ [सं॰] रेखागणितमा वृत्तका परिधिको एक अंश वा भाग ।
— ना॰ [रू च्यापो] १. थिचाइ; थिचावट; दवाब; पेलाइ; किचाइ । २. तेल, उखु आदि पेल्ने यन्त्र; साल । ३. अपराधीलाई कायल पार्न प्रायः औँला च्याप्ने काठको साधन । ~ चिह्न— ना॰ खुट्टाका पैतालाको चिह्न ।

उदाहरण[सम्पादन गर्नुहोस्]

अनुवाद[सम्पादन गर्नुहोस्]

  1. अङ्ग्रेजी:
"https://ne.wiktionary.org/w/index.php?title=चाप&oldid=75210" बाट अनुप्रेषित