चाडपर्व

Wiktionaryबाट

नेपाली[सम्पादन गर्नुहोस्]

पद वर्ग[सम्पादन गर्नुहोस्]

नाम

अर्थ[सम्पादन गर्नुहोस्]

चाड; पर्व

उदाहरण[सम्पादन गर्नुहोस्]

उनी विभिन्न चाडपर्वहरूमा बाजाहरू बजाउँदै जान्थे।

अनुवाद[सम्पादन गर्नुहोस्]

  1. हिन्दी:
  2. संस्कृत:
  3. अङ्ग्रेजी: Festival