चाट्नु
स्वरूप
चाट्नु
सकर्मक क्रिया
स॰ क्रि॰ [प्रा॰ चट्टई < सं॰ चाटन+नु] १. जिब्रामा सोझै स्पर्श गरी कुनै चीजको स्वाद लिनु वा खानु । २. अरूको धनमालमा लोभ गरी अलिअलि लिनु । ३. अरूको धनमाल पचाउनु ।
"https://ne.wiktionary.org/w/index.php?title=चाट्नु&oldid=75185" बाट अनुप्रेषित