सामग्रीमा जानुहोस्

चाकरी

Wiktionaryबाट

चाकरी

नाम

ना॰ [चाकर+ई] १. चाकरको काम; सेवा; टहल; सुसार; ताबेदारी; परिचर्या । २. कसैलाई खुसी पार्न गरिने कार्य । — दार/बाज — वि॰ धेरै चाकरी गर्ने; चाकरीमा लागेको ।

  1. अङ्ग्रेजी: