चाक

Wiktionaryबाट

चाक

नेपाली[सम्पादन गर्नुहोस्]

पद वर्ग[सम्पादन गर्नुहोस्]

नाम

अर्थ[सम्पादन गर्नुहोस्]

ना॰ [सं॰ चक्रे १. कम्मरभन्दा मुनि दुई नितम्बका जोर्नीका बीचमा रहेको अङ्ग; कन्डो; पुट्ठा; नितम्ब । २. कुनै भाँडो आदिको भुइँमा अडिने समतल अंश; पीँध । ३. दलानमा बस्नका निम्ति बनाइएको टाँड; ग्वालीको तला । — चकुवी— ना॰ १. कमारी । वि॰ २. अलपत्र परेकी (स्त्री॰ ।

उदाहरण[सम्पादन गर्नुहोस्]

अनुवाद[सम्पादन गर्नुहोस्]

  1. अङ्ग्रेजी:
"https://ne.wiktionary.org/w/index.php?title=चाक&oldid=75164" बाट अनुप्रेषित