चाँदी
स्वरूप
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]नाम
अर्थ
[सम्पादन गर्नुहोस्]ना॰ [सं॰] चन्द्रे; सुनझैँ लच्याकलुचुक हुने र पिटेर चेप्ट्याउन वा छाँट पार्न सकिने मूल्यवान् चहकिलो सेतो धातु; मुद्रा र जुहारातमा प्रयोग गरिने प्रसिद्ध धातु; रजत; रौप्य ।
उदाहरण
[सम्पादन गर्नुहोस्]१. मेरो चाँदी को सिक्री छ ।
अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: Silver