चहार
स्वरूप
चहार
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]नाम
अर्थ
[सम्पादन गर्नुहोस्]वि॰ [फा॰] १. चार सङ्ख्याको (उदा॰— चहार दिवार) । २. सबभन्दा कम दर्जाको; चुत्थो किसिमको । ना॰ ३. जग्गाका अब्बल, दोयम, सिम र चहार चार श्रेणीमध्ये सबैभन्दा तल्लो तहको जग्गा ।
उदाहरण
[सम्पादन गर्नुहोस्]अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: