चसक
स्वरूप
चसक
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]क्रियाविशेषण
अर्थ
[सम्पादन गर्नुहोस्]ना॰ [अ॰ मू॰ चसक्+अ] मानसिक वा शारीरिक पीडा । श्र चसक्क— क्रि॰ वि॰ १. रोगविशेष वा अन्य कारणले शरीरको कुनै पनि अङ्ग चसचस घोच्ने वा सोला हान्ने र दुख्ने गरी । २. कुनै पनि तीखो वस्तु दुख्ने गरी बिझेर । ३. नराम्रो कुराले प्रभाव पर्दा मनमा एक्कासि लाग्ने गरी ।
उदाहरण
[सम्पादन गर्नुहोस्]अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: