चलानी
स्वरूप
चलानी
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]नाम
अर्थ
[सम्पादन गर्नुहोस्]ना॰ [चल्+आनी] १. चलान गरेका व्यक्ति, वस्तु आदिको नामनामेसी लेखिएको निस्सा वा पुर्जी; विवरणपत्र । वि॰ २. चलान गरिएको । ~ पुर्जी— ना॰ चलानी । ~ पुस्तक/बही— ना॰ चलानी पुर्जीहरू दर्ता गरिने वा राखिने फाइल; चलानी दर्ता गरिने किताब ।
उदाहरण
[सम्पादन गर्नुहोस्]अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: