सामग्रीमा जानुहोस्

चलमाल

Wiktionaryबाट

चलमाल

नाम

ना॰ [चल+माल] हे॰ चलसम्पत्ति । चल विद्युत्— ना॰ [सं॰] लगातार प्रवाहित भइरहने विद्युत् । चल सम्पत्ति— ना॰ [सं॰] घरबारी, खेत, घडेरी आदि बाहेकका अरू सम्पत्ति; सजिलैसित लेनदेन गर्न सकिने सम्पत्ति (रुपियाँ, सुन, चाँदी इ॰) ।

  1. अङ्ग्रेजी: