चलन

Wiktionaryबाट

चलन

नेपाली[सम्पादन गर्नुहोस्]

पद वर्ग[सम्पादन गर्नुहोस्]

नाम

अर्थ[सम्पादन गर्नुहोस्]

ना॰ [सं॰] १. रीतिपरम्परा; प्रथा । २. गति; चाल । वि॰ ३. गतिशील; कम्पायमान; काम्ने; हल्लने । — कलन— ना॰ उच्चस्तरीय गणितको एक प्रकार । ~ चलाइ— ना॰ चलनमा चलेको कामकुरो । ~ चल्ती— ना॰ चलन वा व्यवहारमा उपयोग हुँदै आइरहेको कुरा; चलन । ~ चाँजो— ना॰ कामकुराको व्यवस्था; घरायसी कारोबार; कामधन्दा । ~ चाँदीको— वि॰ चलनचल्तीमा ल्याइएको (चाँदीको सुका, मोहर, रुपियाँ इ॰) । ~ पुर्जी— ना॰ कसैलाई कुनै कुरो भोग गर्न वा चलन गर्न दिँदा गरिने कागज; पट्टा; आज्ञापत्र; अधिकारपत्र । चल निक्षेप— ना॰ [सं॰] ब्याङ्कको चल्ती खातामा निक्षेपकर्ता वा खातावालले जम्मा गरेको निर्ब्याजी रकम; भागनिक्षेप ।

उदाहरण[सम्पादन गर्नुहोस्]

अनुवाद[सम्पादन गर्नुहोस्]

  1. अङ्ग्रेजी:
"https://ne.wiktionary.org/w/index.php?title=चलन&oldid=75078" बाट अनुप्रेषित