चलता
स्वरूप
चलता
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]विशेषण
अर्थ
[सम्पादन गर्नुहोस्]वि॰ [चल्+तो चालू; चल्ता । — पूर्जा— वि॰ १. सक्रिय; फुर्तिलो; जाँगरिलो; व्यवहारकुशल । २. हाकधाक भएको । — फिर्ता— वि॰ चलतापूर्जा ।
उदाहरण
[सम्पादन गर्नुहोस्]अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: