सामग्रीमा जानुहोस्

चलचित्र

Wiktionaryबाट

नेपाली

[सम्पादन]

पद वर्ग

[सम्पादन]

नाम

अर्थ

[सम्पादन]

ना॰ [सं॰] बिजुलीका सहायताबाट रजतपटमा देखाइने चल्ने–फिर्ने कथात्मक नाट्यचित्र; सिनेमा; टाकिज । ~ प्रदर्शक— ना॰ चलचित्र देखाउने यन्त्र चलाउने मानिस । ~ संस्थान— ना॰ चलचित्रसम्बन्धी कामको व्यवस्था मिलाउने एक निकाय । ~ सम्पादक— ना॰ चलचित्र बनाउनका लागि खिचिएका दृश्यादिको काटछाँट गर्ने तथा मिलाउने काम गर्ने विशेषज्ञ । चल जोर्नी— ना॰ शरीरको खास जोर्नी; कीलेजोर्नी ।

उदाहरण

[सम्पादन]

१. समीक्षकले भने यो चलचित्रको उधुमै प्रशंसा गरेका छन्।

अनुवाद

[सम्पादन]
  1. अङ्ग्रेजी: Movie