सामग्रीमा जानुहोस्

चरु

Wiktionaryबाट

चरु

नाम

ना॰ [सं॰] १. जौ, तिल, धान, चामल, घिउ आदि मुछेर देवकार्यमा अग्निमा चढाइने वस्तु; आहुति; हव्य । २. ठाडो बिट भएको, धातुको एक भाँडोविशेष; सानो ठो ।

  1. अङ्ग्रेजी:
"https://ne.wiktionary.org/w/index.php?title=चरु&oldid=75025" बाट अनुप्रेषित