चरित
स्वरूप
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]नाम
अर्थ
[सम्पादन गर्नुहोस्]ना॰ [सं॰] १. जीवनको कथा वा विशेष घटना; जीवनी । २. आचरण; चरित्र । ~ नायक— ना॰ कुनै काल्पनिक आख्यान वा ऐतिहासिक घटनाको मुख्य पात्र; चरित्रनायक ।
उदाहरण
[सम्पादन गर्नुहोस्]अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: