चरना
नाम
ना॰ अन्तःपुरका केटी–सुसारेहरूले भित्रपट्टि लगाउने तीन तहको जाँघवाल सुरुवाल; लामो जाँघिया; चर्ना ।