चरन
स्वरूप
चरन
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]नाम
अर्थ
[सम्पादन गर्नुहोस्]ना॰ [सं॰ चरणे १. हे॰ चरण । २. गाईबस्तु चर्ने ठाउँ; घाँस भएको ठाउँ; चउर; गोचर; गौचर । ~ क्षेत्र— ना॰ गाईबस्तु चराउने निश्चित क्षेत्र ।
उदाहरण
[सम्पादन गर्नुहोस्]अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: