चर
स्वरूप
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]नाम
अर्थ
[सम्पादन गर्नुहोस्]ना॰ [सं॰] १. जासुस; गुप्तचर; गूढपुरुष; सी॰ आई॰ डी) । २. दूत; कलियो । ३. घरको जग । ४. रोग । ५. सुइँको; भेद । वि॰ ६. हिँडडुल गर्ने; चल्ने; जङ्गम । ७. सजीव ।
उदाहरण
[सम्पादन गर्नुहोस्]अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: