चयन

Wiktionaryबाट

चयन

नेपाली[सम्पादन गर्नुहोस्]

पद वर्ग[सम्पादन गर्नुहोस्]

नाम

अर्थ[सम्पादन गर्नुहोस्]

ना॰ [सं॰] १. टिप्ने काम (फूल आदि) । २. बटुल्ने, सङ्ग्रह गर्ने वा सङ्कलन गर्ने काम; थुपार्ने वा जम्मा गर्ने काम । — शील— वि॰ चयन गर्ने स्वभाव भएको । — हरा— ना॰ थारू स्त्रीहरूले गलादेखि छातीसम्म लट्कने गरी लगाउने एक थरी गहना । > चयनिका— ना॰ सङ्ग्रह गरिएका कुनै पनि वस्तु, पदार्थ वा तत्त्व । चयनीय— वि॰ चयन गर्न योग्य; जम्मा गर्न हुने ।

उदाहरण[सम्पादन गर्नुहोस्]

अनुवाद[सम्पादन गर्नुहोस्]

  1. अङ्ग्रेजी:
"https://ne.wiktionary.org/w/index.php?title=चयन&oldid=74989" बाट अनुप्रेषित