चम्बल
स्वरूप
चम्बल
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]नाम
अर्थ
[सम्पादन गर्नुहोस्]ना॰ १. भेडाको ऊनबाट तयार गरिने एक कपडाविशेष । २. भारतको एक प्रसिद्ध नदी र सो नदी भएको उपत्यका । ~ घाटी— डाँकूहरूको बिगबिगी भएको कुख्यात आश्रयस्थल ।
उदाहरण
[सम्पादन गर्नुहोस्]अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: