चम्पा
स्वरूप
चम्पा
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]नाम
अर्थ
[सम्पादन गर्नुहोस्]ना॰ [सं॰] हे॰ चम्पक । — वत— ना॰ प्राचीन कूर्माचल देशको राजधानी; हालको कुमाऊँ प्रदेशको एक प्रसिद्ध स्थल । — वती— ना॰ गङ्गाको किनारमा रहेको एक प्राचीन नगरको नाम; अङ्गदेशको राजधानी (वर्तमान भागलपुर) । — सरी— ना॰ मसिना र बास्नादार चामल हुने एक प्रकारको धान ।
उदाहरण
[सम्पादन गर्नुहोस्]अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: