चम्पक
स्वरूप
चम्पक
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]नाम
अर्थ
[सम्पादन गर्नुहोस्]ना॰ [सं॰] १. सुगन्धमय सेतो वा पहेँलो फूल फुल्ने एक जातको बोट वा त्यसको फल; चाँपो; चम्पा । २. एक प्रकारको सुगन्धी द्रव्यविशेष । ३. एक प्रकारको केरा । ~ माला— ना॰ १. प्राचीन कालमा प्रचलित एक प्रकारको गहना । २. चम्पक फूलबाट बनाइएको माला । ३. प्रत्येक पाउमा क्रमशः भ, म, सगण र दुई गुरु वर्ण भईकन पाँचौँ अक्षरमा विश्राम हुने एक वार्णिक छन्दविशेष ।
उदाहरण
[सम्पादन गर्नुहोस्]अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: