सामग्रीमा जानुहोस्

चमरी

Wiktionaryबाट

चमरी

नाम

ना॰ [सं॰] काला लामालामा बाक्ला रौँ हुने, पुच्छरको झुप्पो काटेर चँवर बनाइने, तिब्बत र मध्य एसियामा पाइने एक जन्तुविशेष; चमरी गाई; चौँरी; चौँरीगाई; याक; चुँगुर । — गाई — ना॰ हे॰ चमरी ।

  1. अङ्ग्रेजी: