चमत्कार
स्वरूप
चमत्कार
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]नाम
अर्थ
[सम्पादन गर्नुहोस्]ना॰ [सं॰] १. आश्चर्य; अचम्म; विस्मय । २. खेल; तमासा । ३. साहित्यशास्त्रमा रसको अनुभूति गराउने काव्य– सौन्दर्य । > चमत्कारिता— ना॰ चमत्कारपूर्ण गुण । चमत्कारी— वि॰ चमत्कार गर्ने । चमत्कृत— वि॰ आश्चर्य वा विस्मयमा परेको । चमत्कृति— ना॰ १. चमत्कार । २. शिल्पक नामक उपरूपकका सत्ताइस अङ्गमध्ये एक ।
उदाहरण
[सम्पादन गर्नुहोस्]अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: