सामग्रीमा जानुहोस्

चमचम

Wiktionaryबाट

चमचम

अकर्मक क्रिया

क्रि॰वि॰ [अ॰ मू॰ चम्+अ (बि॰)] १. थोरै उज्यालो छर्दै चम्किने गरी । ना॰ २. छेनाबाट तयार पारिएको गुलियो मिठाईविशेष । > चमचमाइ— ना॰ चमचम गर्ने भाव, क्रिया वा गुण । > चमचमाइनु— अ॰ क्रि॰ चमक निस्किनु; चम्किनु ।

  1. अङ्ग्रेजी: