चप्लेटी

Wiktionaryबाट

चप्लेटी

नेपाली[सम्पादन गर्नुहोस्]

पद वर्ग[सम्पादन गर्नुहोस्]

नाम

अर्थ[सम्पादन गर्नुहोस्]

वि॰ १. च्याप्टो र फराकिलो (ठाउँ आदि) । २. समतल परेको । ना॰ ३. चिप्लेटी (खेल) । ~ ढुङ्गो— ना॰ चिप्लेटी खेल्ने काममा आउने वा आउन सक्ने, करालो परेको केही ठूलो र चेप्टो, चिप्लो ढुङ्गो; चिप्लेटी खेल्ने ढुङ्गो; चिप्लेटी ढुङ्गो ।

उदाहरण[सम्पादन गर्नुहोस्]

अनुवाद[सम्पादन गर्नुहोस्]

  1. अङ्ग्रेजी: