चप्प
क्रियाविशेषण
क्रि॰ वि॰ [अ॰ मू॰ चप्+प] कुनै वस्तु मुखभित्र हाली छिटो निल्ने गरी । (उदा॰— मुखभित्र चप्प एउटा उसिनेको लप्सी हालेर राम भाग्यो ।) ।