चप्काउनु
स्वरूप
चप्काउनु
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]सकर्मक क्रिया
अर्थ
[सम्पादन गर्नुहोस्] स॰ क्रि॰ [चप्क+आउ+नु] चप गर्नु; चप पार्नु; चोर्नु; टप्काउनु ।
— स॰ क्रि॰ [हि॰ चिपकाना > चप्क+ आउ+नु] गुँद, माड आदि लेसाइलो वा लेदो
पदार्थले कुनै वस्तु टाँस्नु; जोड्नु ।
उदाहरण
[सम्पादन गर्नुहोस्]अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: