चपाती
नाम
ना॰ [हि॰] १. पातलो गरी बेलेर घिउ, तेल आदि केही नहाली पकाएको गहुँको रोटी; फुल्का, सुखा रोटी । २. पुरी रोटी ।