चपल
स्वरूप
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]नाम
अर्थ
[सम्पादन गर्नुहोस्]वि॰ [सं॰] १. चकचके; चञ्चल । २. स्थिर नरहने; अस्थिर । ३. थरथराउने; हल्लने । ४. अनित्य; क्षणिक । ५. फुर्तिलो; छरितो । — ता— ना॰ १. नाटक आदिका पात्रमा राग, बेषबाट हुने अस्थिरता; व्यभिचारी भावको एक भेद । २. चपल हुने भाव वा गुण; चङ्ख्याइँ; बठ्याइँ ।
उदाहरण
[सम्पादन गर्नुहोस्]अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: