चप
स्वरूप
चप
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]नाम
अर्थ
[सम्पादन गर्नुहोस्] ना॰ [अङ्॰] आलुको भाती अथवा मुछेको पीठोभित्र केराउ, तरकारी वा मासु हाली
बाहिरबाट बेसनको लेदो लगाई तेल वा घिउमा तारेर बनाइएको खाद्य वस्तु ।
— ना॰ १. खाने वा पचाएर निल्ने काम । २. कुनै पनि चीज (पैसालगायत॰ नफर्काउने
नियतले लिएको लियै गर्ने काम; पचाउने काम; सित्तैँमा खाइदिने काम; पच ।
उदाहरण
[सम्पादन गर्नुहोस्]अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: