चन्द्रोदय

Wiktionaryबाट

नेपाली[सम्पादन गर्नुहोस्]

पद वर्ग[सम्पादन गर्नुहोस्]

नाम

अर्थ[सम्पादन गर्नुहोस्]

ना॰ [सं॰] १. चन्द्रमाको उदय; जून उदाएको अवस्था वा समय । २. आयुर्वेदीय पद्धतिअन्तर्गत पारो र सुन भस्म गरेर बनाइने एक उत्तेजक औषधी ।

उदाहरण[सम्पादन गर्नुहोस्]

अनुवाद[सम्पादन गर्नुहोस्]

  1. अङ्ग्रेजी: