चन्द्रिका

Wiktionaryबाट

चन्द्रिका

नेपाली[सम्पादन गर्नुहोस्]

पद वर्ग[सम्पादन गर्नुहोस्]

नाम

अर्थ[सम्पादन गर्नुहोस्]

ना॰ [सं॰] १. जून; चन्द्रमाको किरण; चाँदनी; ज्योत्स्ना; कौमुदी । २. जूनको शीतल प्रकाश वा जगमगाहट । >

उदाहरण[सम्पादन गर्नुहोस्]

अनुवाद[सम्पादन गर्नुहोस्]

  1. अङ्ग्रेजी: