चन्द्रालोक
नाम
ना॰ [सं॰ चन्द्र+आलोक] १. चन्द्रमाको प्रकाश । २. अलङ्कारवादी संस्कृत साहित्यशास्त्री जयदेवबारा लिखित एक ग्रन्थको नाम ।