चन्द्रवार
नाम
ना॰ [सं॰] हप्ताका सात दिनमध्ये चन्द्रमाको पालोमा परेको दिन; आइतबारदेखि शनिवारसम्मका सात वारमध्ये दोस्रो वार; सोमवार ।