चन्द्रमुख
Jump to navigation
Jump to search
चन्द्रमुख
नेपाली[सम्पादन]
पद वर्ग[सम्पादन]
नाम
अर्थ[सम्पादन]
वि॰ [सं॰] १. चन्द्रमाझैँ हँसिलो उज्यालो र चक्का मुहार भएको; ज्यादै राम्रो अनुहार भएको । ना॰ २. चन्द्रमाजस्तो मुख; चन्द्रमारूपी मुख । > चन्द्रमुखी— वि॰ चन्द्रमाजस्तो उज्यालो मुख भएकी; साह्रै राम्री ।
उदाहरण[सम्पादन]
अनुवाद[सम्पादन]
- अङ्ग्रेजी: