चन्जा
स्वरूप
चन्जा
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]नाम
अर्थ
[सम्पादन गर्नुहोस्]ना॰ चाँजो; व्यवस्था; परिपञ्च; बन्दोबस्त; प्रबन्ध । — पन्जा— ना॰ १. यताउति गर्ने काम; परिवर्तन; चेन्जफेन्ज । २. चाँजोपाँजो; बरबन्दोबस्त । ३. खटनपटन; अह्राउ–पह्राउ । ४. बाँडफाँड; रप्फाडप्फा ।
उदाहरण
[सम्पादन गर्नुहोस्]अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: