चतुष्पद
स्वरूप
चतुष्पद
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]नाम
अर्थ
[सम्पादन गर्नुहोस्]ना॰ [सं॰] १. चौपाया; चारखुट्टे जन्तु; चतुष्पाद । वि॰ २. चार खुट्टा भएको । ३. चार अङ्ग भएको । > चतुष्पदी— ना॰ चार चरण भएको श्लोक वा पद्य ।
उदाहरण
[सम्पादन गर्नुहोस्]अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: