सामग्रीमा जानुहोस्

चतुर्मास

Wiktionaryबाट

चतुर्मास

नाम

ना॰ [सं॰] १. आषाढ शुक्ल एकादशीदेखि कार्तिक शुक्ल एकादशीसम्मको चार महिना; चौमासा । २. ती महिनाहरूमा गरिने विभिन्न धार्मिक कार्य ।

  1. अङ्ग्रेजी: