चतुर्दश

Wiktionaryबाट

चतुर्दश

नेपाली[सम्पादन गर्नुहोस्]

पद वर्ग[सम्पादन गर्नुहोस्]

नाम

अर्थ[सम्पादन गर्नुहोस्]

ना॰ [सं॰] १. चौधको सङ्ख्या । वि॰ २. चौध; चौधौँ । ~ भुवन— ना॰ पृथ्वीभन्दा माथिका सात लोक (भूर्लोक, भुवर्लोक, स्वर्लोक, महर्लोक, जनलोक, तपोलोक र सत्यलोक॰ र पृथ्वीभन्दा तलका सात लोक (तल, अतल, वितल, सुतल, तलातल, रसातल र पाताल॰ गरी जम्मा चौध लोक । ~ विद्या— ना॰ चौध विद्या वा शास्त्र (चार वेद— ऋग्, यजु, साम, अथर्व; वेदका छ अङ्ग– शिक्षा, कल्प, व्याकरण, निरुक्त, ज्योतिष र छन्द; अनि मीमांसा, न्याय, धर्मशास्त्र र पुराण॰ । > चतुर्दशी— ना॰ चान्द्रमासका हिसाबले शुक्ल वा कृष्ण पक्षको चौधौँ दिन; औँसी वा पूर्णिमाको अघिल्लो दिन ।

उदाहरण[सम्पादन गर्नुहोस्]

अनुवाद[सम्पादन गर्नुहोस्]

  1. अङ्ग्रेजी: