सामग्रीमा जानुहोस्

चतरा

Wiktionaryबाट

चतरा

नाम

ना॰ कोसी अञ्चलअन्तर्गत सुनसरी जिल्लामा रहेको एक स्थान । ~ नहर— ना॰ सोही ठाउँमा नेपाल–भारत सहयोगबाट सप्तकोसीको पानीमा बाँध बाँधी बनाइएको, ५६,५०) हेक्टर जमिनको सिँचाइ हुने एक प्रसिद्ध नहर ।

  1. अङ्ग्रेजी: