चण्ड
स्वरूप
चण्ड
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]नाम
अर्थ
[सम्पादन गर्नुहोस्]वि॰ [सं॰] १. प्रचण्ड; उग्र; रिसाउने स्वभावको; जन्ड; रुष्ट; खरो । २. उष्ण । ३. फुर्तिलो । — ता— ना॰ चण्ड हुनाको भाव, गुण वा अवस्था; उग्रता; तीव्रता । > चण्डांशु— ना॰ सूर्य; रवि । चण्डातक— ना॰ १. बाहाँकटे चोलो । २. चरना; जाँघे । ३. छोटो पेटीकोट; साया ।
उदाहरण
[सम्पादन गर्नुहोस्]अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: