चट्टी

Wiktionaryबाट

चट्टी

नेपाली[सम्पादन गर्नुहोस्]

पद वर्ग[सम्पादन गर्नुहोस्]

नाम

अर्थ[सम्पादन गर्नुहोस्]

ना॰ [सं॰ चर्पटे १. प्रायः घरमा भित्र–बाहिर गर्दा लगाइने, हलुङ्गो र कुर्कुच्चा खुला हुने अथवा सजिलै गोडा पस्ने कपडा, छाला वा रबरको जुत्ता; ६याट६याटे जुत्ता; चप्पल । २. खास गरी अस्थायी वास; मुकाम । ३. सनपाटको धागाले पातलो गरी बुनिएको एक प्रकारको कपडा ।

उदाहरण[सम्पादन गर्नुहोस्]

अनुवाद[सम्पादन गर्नुहोस्]

  1. अङ्ग्रेजी: