चटारिनु
स्वरूप
चटारिनु
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]अकर्मक क्रिया
अर्थ
[सम्पादन गर्नुहोस्]अ॰ क्रि॰ [चटारो+इ+नु] १. झर्कोफर्को गर्नु; च्याँठिनु; चट्कनु; झर्कनु । २. हतारिनु; झटपटिनु । ३. गाईले बहर खोज्नु; बर्ताउनु ।
उदाहरण
[सम्पादन गर्नुहोस्]अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: