चटामरी
स्वरूप
चटामरी
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]नाम
अर्थ
[सम्पादन गर्नुहोस्]ना॰ [नेवा॰ चतामढि] चामलको पीठोलाई पानीमा रयाली ढुङ्गा वा माटाको तावामा चिल्लो नहाली पकाइने रोटी; चामलको पीठाको रोटी ।
उदाहरण
[सम्पादन गर्नुहोस्]अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: