चटाचट
स्वरूप
चटाचट
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]क्रियाविशेषण
अर्थ
[सम्पादन गर्नुहोस्]क्रि॰ यो॰ [चट्+आ+चट्] १. चाँडचाँडो हुने गरी; छिटछिटो । २. फुर्ति वा चटाकका साथ; झटाझट; फटाफट । श्र चटाचटी— क्रि॰ वि॰ झन् छिटो चटाचट हुने गरी ।
उदाहरण
[सम्पादन गर्नुहोस्]अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: