चटाई
नाम
ना॰ [सं॰ चट्+आई] पराल, खोसेल्टो आदिबाट बनाइएको गुन्द्री वा सानो सुकुल; पाटबाट बनाइएको त्यस्तो बिछ्यौना ।